नियम १८
निर्देशन दिने अधिकार
अध्यक्षले परिषद्सँग सम्बन्धित जुनसुकै विषय वा कार्यको निरीक्षण गर्न तथा सो सम्बन्धमा परिषद्का कुनै पदाधिकारी वा कर्मचारीलाई
आवश्यक निर्देशन दिन सक्नेछ ।